logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कृषाको निर्देशन रहने फिल्म ‘पिताम्बर’मा प्रदीपको चर्चा

कृषाको निर्देशन रहने फिल्म ‘पिताम्बर’मा प्रदीपको चर्चा


  • शुक्रबार, माघ १२ २०८०

  • काठमाडौ । फिल्म निर्देशक कृषा चौलागाईंले नयाँ फिल्म ‘पिताम्बर’ निर्देशन गर्ने भएकी छिन । अहिले फिल्मको टिम लोकेशन हेर्नका लागि काठमाडौं बाहिर छ । यो फिल्मको कथावस्तु र कलाकारको बारेमा केही पनि नबताइए पनि प्रमोद अग्रहरी र कामेश्वर चौरासिया फाइनल भइसकेका छन् भने प्रदीपको चर्चा भने चुलिँदो छ ।

    यो फिल्मको छायांकन माघबाट नै सुरु हुने बताइएको छ । फिल्ममा प्रदीप भारद्वाजको लेखन, पुरुषोत्तम प्रधानको छायांकन रहने छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय