logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

गण्डकीमा देवकुमारलाई कुर्दै निर्वाचन अधिकृतको कार्यालय

गण्डकीमा देवकुमारलाई कुर्दै निर्वाचन अधिकृतको कार्यालय


  • बिहिबार, माघ ११ २०८०

  • काठमाडौं । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीको निर्वाचन लगभग सकिएको छ । २३० मतदातामध्ये २२९ जनाले मतदान गरेका छन् ।  सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने उपस्थित भएका छैनन् ।

    मतदाता नामावलीमा नाम प्रकाशन भएका कारण उनलाई पूरा समय कुर्नुपर्ने निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले जानकारी दिए । उनका अनुसार ३ बजेसम्म उनका लागि कुर्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय