logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रियसभा निर्वाचनमा बालेनले भाेट नहाल्ने

राष्ट्रियसभा निर्वाचनमा बालेनले भाेट नहाल्ने


  • बिहिबार, माघ ११ २०८०

  • काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले भाग नलिने भएका छन्।राष्ट्रियसभा सदस्य निर्वाचनमा बालेनले भाग नलिने उनको सचिवालय स्राेतले जनाएकाे छ।गत मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि बालेनले मतदान गरेका थिएनन्।

    उपप्रमुख सुनिता डंगोल भने निर्वाचनमा भाग लिन हेटौंडा पुगिसकेकी छन्। बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा ४ सिटका लागि मतदान भइरहेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय