logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

धनगढीमा पाँचतले घरबाट हाम फालेर व्यापारीले गरे आत्महत्या

धनगढीमा पाँचतले घरबाट हाम फालेर व्यापारीले गरे आत्महत्या


  • बुधबार, माघ १० २०८०

  • काठमाडौं ।  धनगढीका एक व्यापारीले आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालले आत्महत्या गरेका हुन् ।

    ग्रवालले बुधवार बिहान करिब ११ः२० बजे हाम फालेर घाइते भएको तत्काल उनलाई उपचारका लागि नवजीवन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कूलदिप चन्दले बताए । उपचारको क्रममा अग्रवालको मृत्यु भएको प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ । अग्रवालले धनगढीमा शृङ्गारको व्यवसाय सञ्चालन गर्दै आएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय