logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पोखराको जिप दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु

पोखराको जिप दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु


  • बुधबार, माघ १० २०८०

  • काठमाडौँ ।  पोखराको जिप दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटना हुँदा घाइते भएका जिप चालक कृष्णबहादुर थापाको मृत्यु भएको हो ।

    उनको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २ जनाको सोही अस्पतालमा उपचार भैरहेको छ ।  जिपमा सवार ७० वर्षकी चन्द्रकला थापा, र ६९ वर्षकी हिमकला थापा उपचाररत छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय