logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

लक्ष्मी पुनलाई कोषको कार्यकारी निर्देशकमा काम नगराउन अन्तरिम आदेश

लक्ष्मी पुनलाई कोषको कार्यकारी निर्देशकमा काम नगराउन अन्तरिम आदेश


  • सोमबार, माघ ८ २०८०

  • काठमाडौँ- पाटन उच्च अदालत पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई  जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनकाे नियुक्ति तत्कालका लागि रोकेको हो।

    लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनको योग्यता र मापदण्ड नपुगेको भन्दै पुस २६ मा पुनविरुद्ध उच्च अदालत पाटनमा भरत मरासिनीले रिट निवेदन दर्ता गरेका थिए।


    सम्बन्धित समाचार थप

    लोकप्रिय