logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पूर्वयुवराज्ञी शाह शनिबार बनेपा जाने

पूर्वयुवराज्ञी शाह शनिबार बनेपा जाने


  • शुक्रबार, माघ ५ २०८०

  • काठमाडौँ- पूर्वयुवराज्ञी हिमानी शाह शनिबार बनेपा जाने कार्यक्रम छ।उनले बनेपास्थित धनेश्वर मन्दिरमा पूजाआजा गर्नुका साथै धनेश्वर महादेव आधारभूत विद्यालय जाने कार्यक्रम छ।

    उनले धनेश्वर महादेव आधारभूत विद्यालयका विद्यार्थीहरुलाई पुस्तिका वितरण गर्ने कार्यक्रम छ।पूर्वयुवराज्ञी शाहले चण्डेश्वरी मन्दिरमा समेत पूजाआजा गर्ने कार्यक्रम छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय