logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु


  • बिहिबार, माघ ४ २०८०

  • सिमकोट । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।

    हृदयघातका कारण मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय