logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

यस्तो छ आज सुनचाँदीको मुल्य

यस्तो छ आज सुनचाँदीको मुल्य


  • बुधबार, माघ ३ २०८०

  • काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै घट्दै १ लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार ४ सय रुपैयाँमा झरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय