logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माेटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

माेटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


  • मंगलबार, माघ २ २०८०

  • काठमाडौँ । बाँकेकाे राप्तीसाेनारीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ठाकुरसिंह थारूकाे रहेका छन् ।भे ७ प २८९८ नम्बरकाे माेटरसाइकल राप्तीसाेनारी- ५, चिलरियाकाे भित्री खण्डमा बैजापुरदेखि चिलरिया जाँदै गर्दा दुर्घटना भएकाे थियाे ।

    भरत बादीले चलाएकाे माेटरसाइकलकाे पछाड‍ी थारू बसेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएकाे थियाे । उपचारकाे क्रममा बिहान ४:३० बजे मृत्यु भएकाे हो । प्रहरीले माेटरसाइकल र चालकलाई नियन्त्रणमा लिएकाे छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय