logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

टुँडिखेलको भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते

टुँडिखेलको भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते


  • सोमबार, माघ १ २०८०

  • काठमाडौँ । काठमाडौँको टुँडिखेलमा माघी मनाउन ठुलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका छन् । अत्यधिक भिडमा धकेलाधकेल हुँदा ८ जना घाइते भएका छन् ।  घाइतेहरूलाई उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।

    उनले भने, ‘महोत्सवमा पस्ने र निस्कने क्रममा धकेलाधकेलहरू घाइते भएका हुन् ।’ टुँडिखेलमा थारु समूदायले थारु राष्ट्रिय माघी महोत्सव र मगर समुदायले पनि माघी महोत्सव मनाइरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय