logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

जबरजस्ती गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

जबरजस्ती गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ


  • सोमबार, माघ १ २०८०

  • काठमाडौँ । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । सुनछहरी गाउँपालिका-६ गामखोले बस्ने कविराम पुन मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    मगरले ती महिलालाई शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेलवाङ र इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय