logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु


  • सोमबार, माघ १ २०८०

  • काठमाडौं । स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।सोमबार विहान ०८:५० बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ आँधीमुहान ड्यामस्थित भित्री सडक खण्डमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख. ४१५० नम्बरको बसले पैदलयात्री ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको थियो ।

    ठक्करपछि बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय