logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माघे संक्रान्तिमा मगर समुदायको सांस्कृतिक र्‍याली (तस्बिरहरु)

माघे संक्रान्तिमा मगर समुदायको सांस्कृतिक र्‍याली (तस्बिरहरु)


  • सोमबार, माघ १ २०८०

  • काठमाडौँ । माघे संक्रान्तिका अवसरमा मगर समुदायले काठमाडौँमा सांस्कृतिक र्‍याली निकालेका छन् । नेपाल मगर संघको आयोजनामा सोमबार काठमाडौँको भृकुटी मण्डपदेखि टुडिखेलसम्म सांस्कृतिक र्‍याली निकालिएको हो । मगर समुदायको भेषभुषा झल्किने गरी र्‍याली निकालिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय