logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


  • आइतबार, पुष २९ २०८०

  • काठमाडौँ । पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घर भएकी दिपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपा समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रुपैयाँ र  ४ बुक ताससहित पक्राउ गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय