logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माओवादी कार्यदलको बैठक बालुवाटारमा

माओवादी कार्यदलको बैठक बालुवाटारमा


  • आइतबार, पुष २९ २०८०

  • काठमाडौँ । माओवादीद्वारा गठित विधान मस्याैउदा कार्यदलको बैठक प्रधान मन्त्री निवास बालुवाटारमा बसेको छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदल ले पूरक प्रस्ताव लगाएत शनिवार स्थायी कमिटीबाट आएको सुझावलाई समेटेर अन्तिम रूप दिने सदस्य गणेश साहले जानकारी दिए ।

    कार्यदलको बैठक बसेको छ । पूरक प्रस्ताव र बैठकबाट आएको सुझावलाई समेटेर मस्याैदालाई अन्तिम रूप दिइन्छ, उनले भने ।स्थायी समिति बैठकले २१ दिन छलफलको लागि तल्लो तहमा पठाउने निर्णय गरेको थियो । आगामी फागुन १ देखी ३ गतेसम्म काठमाडौँमा प्रथम अधिवेशन गर्ने निर्णय गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय