logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे प्रगति विवरण सार्वजनिक

कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे प्रगति विवरण सार्वजनिक


  • शनिबार, पुष २८ २०८०

  • काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।

    उनको पार्टी नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीको बैठकमा प्रदेश सरकारको चर्को विरोध उठिरहेका बेला आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्।मुख्यमन्त्री शर्माले पत्रकार सम्मेलन गरी आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन्।


    सम्बन्धित समाचार थप

    लोकप्रिय