logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची


  • शनिबार, पुष २८ २०८०

  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    आज लोकल गोलभेँडा सानो प्रतिकिलो १७ रुपैयाँ २० पैसा, रातो मुला १२ रुपैयाँ ५० पैसा, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ४० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ३४ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, तरुल ७५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय