logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

२० वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा ३ जना पक्राउ

२० वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा ३ जना पक्राउ


  • बुधबार, पुष २५ २०८०

  • काठमाडौँ । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन् ।

    उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय