logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशहरुले लिए सपथ

उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशहरुले लिए सपथ


  • सोमबार, पुष २३ २०८०

  • काठमाडौ । उच्च अदालतका नवनियुक्त ३९ जना न्यायाधीशहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    सोमवार नवनियुक्त न्यायाधीशहरुले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको रोहवरमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलासमक्ष सपथ लिएका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय