logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु


  • सोमबार, पुष २३ २०८०

  • काठमाडाैँ । पालगंजको मदनापुर बस्ने ९० वर्षीय छोटेलाल सार्कीको जलेर मृत्यु भएको छ । आफ्नो घरको चुलामा आगो ताप्ने क्रममा अचानक चुलोमा पर्न गई उनको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    आइतबार भएको घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको  छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय