logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको व्यापार सुरु

माघे सङ्क्रान्ति नजिकिएसँगै तरुलको व्यापार सुरु


  • आइतबार, पुष २२ २०८०

  • काठमाडौँ । माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल लगायतका कन्दमूलको व्यापार सुरु भएको छ ।  कालीमाटी तरकारी बजारमा रहेका तरकारी स्टलमा अहिले ढकको २०० देखि ५०० रुपैयाँमा विभिन्न प्रकारका तरुल बिक्री भइरहेको छ ।

    ‘अहिले बिक्री धेरै छैन तर माघे सङ्क्रान्ति आउन २/३ दिन बाँकी रहँदा बिक्री बढ्ने आशा गरेका छौँ । ‘पुस पाके माघ खाए’ भन्ने प्रचलन अनुसार नै पुस मसान्तमा विभिन्न कन्दमूल पकाएर राख्ने र माघे सङ्क्रान्तिमा खाने प्रचलन रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय