logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

विजया लक्ष्मीविरुद्ध आरोपपत्र दायर घुस लिएको आरोपमा 

विजया लक्ष्मीविरुद्ध आरोपपत्र दायर घुस लिएको आरोपमा 


  • आइतबार, पुष २२ २०८०

  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेकी असिष्टेन्ट सव–इन्जिनियरविरद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारले चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ वडा कार्यालयमा कार्यरत विजया लक्ष्मी पन्तविरुद्ध आरोपपत्र दायर गरेको हो ।

    उनी २५ हजार घुससहित पक्राउ परेकामा सजाय र जरिवानाको मागदावी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय