logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एक किलो सुनसहित विमानस्थलबाट एक महिला पक्राउ

एक किलो सुनसहित विमानस्थलबाट एक महिला पक्राउ


  • आइतबार, पुष २२ २०८०

  • काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुनसहित एक जना महिला पक्राउ परेकी छन्।पक्राउ पर्नेमा श्रीलंकाकी कान्ती काभास्कर रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

    कार्यालयका अनुसार ती महिलाको साथबाट एक किलो ३०० ग्राम सुन बरामद गरिएको हाे। दुबईबाट आएकी उनलाई शनिबार राति करिब १२ बजे पक्राउ गरिएको ‍हो।यसबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको जनाइएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय