logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा

राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गर्न सत्ता गठबन्धन छलफलमा


  • शनिबार, पुष २१ २०८०

  • काठमाडौं । राष्ट्रिय सभा सदस्यको निर्वाचनको भागबन्डा गर्न सत्ता गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् ।

    आगामी ११ फागुनमा हुने निर्वाचनका लागि भागबन्डा टुङ्गो लगाउन नेताहरू प्रधानमन्त्री निवास बालुवाटरमा छलफलमा जुटेका हुन् ।

    बैठकमा कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादीका शीर्ष नेताहररु सहभागी भएका छन् ।

    राष्ट्रिय सभा चुनावका लागि नेताहरूले यसअघि पनि निरन्तर छलफल गरिरहेका छन् । निर्वाचन नजिक आए पनि भागबन्डा भने मिलिसकेको छं ।

    यसपटक राष्ट्रिय सभाको १९ सिटका लागि चुनाव हुँदैछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय