logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

व्यापारीलाई धम्की दिएको आरोपमा एक जना पक्राउ

व्यापारीलाई धम्की दिएको आरोपमा एक जना पक्राउ


  • शुक्रबार, पुष २० २०८०

  • काठमाडौँ । व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–८ घर भएका ३५ वर्षीय श्रीभगवान साह छन् ।

    उनले व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम मागेको आरोप छ । एक व्यापारीलाई शाहले फोन गरेर मार्ने धम्की दिएर ५०  लाख रुपैयाँ मागेका हुन् । उनीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय