logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

१४ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अरोपमा एक युवक पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अरोपमा एक युवक पक्राउ


  • बुधबार, पुष १८ २०८०

  • काठमाडौं । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा मंगलबार दिउँसो एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भूपाल विक छन् ।

    विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय