logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला


  • मंगलबार, पुष १७ २०८०

  • काठमाडौं । छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला परेका छन्  ।    काठमाडौंको बल्‍खुस्थित बल्‍खु संयुक्त सुमो पार्कमा रहेको टिकट काउण्‍टरको कोठाभित्र कैलाली धनगढी घर बताउने २२ वर्षीय राजु थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

    यसैगरी नुवाकोटको शिवपुरी गाउँपालिका-६ बखती टोल बस्ने ७५ वर्षीया नेत्र कुमारी क्षेत्री आफ्नै बाख्राको खोरभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
    दाङको बबई गाउँपालिका-४ हापुरे बस्ने ५३ वर्षीया भिम कुमारी गिरी पनि आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय