logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रूपान्तरण अभियानबारे माओवादी केन्द्रको पत्रकार सम्मेलन

रूपान्तरण अभियानबारे माओवादी केन्द्रको पत्रकार सम्मेलन


  • मंगलबार, पुष १७ २०८०

  • काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

    पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने विशेष रूपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराइने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय