logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

धादिङ र पर्वतमा दुई जना मृतावस्थामा फेला

धादिङ र पर्वतमा दुई जना मृतावस्थामा फेला


  • आइतबार, पुष १५ २०८०

  • काठमाडौं । धादिङ र पर्वतमा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार धादिङको सिद्धलेख गाउँपालिका-२ बस्ने ७५ वर्षीया देउकी लम्साल पण्डित सोही गाउँपालिका-४ धारापानीस्थित खोल्सीमा  मृत अवस्थामा फेला परेकी छन् ।

    यसैगरी पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर बस्ने ५० वर्षीय ईन्द्र बहादुर विक आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ


    सम्बन्धित समाचार थप

    लोकप्रिय