logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव

ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव


  • आइतबार, पुष १५ २०८०

  • काठमाडौँ । ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव सुरु भएको छ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आइतबारबाट ललितपुरको जावलाखेल खेलमैदानमा मेला सुरु भएको हो ।

    ‘च्याउ किसानहरूको जागरुपता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला सञ्चालन गरिएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरे । मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय