logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

समाजवादी युवा संघको दुई प्रदेश समिति पुनर्गठन

समाजवादी युवा संघको दुई प्रदेश समिति पुनर्गठन


  • आइतबार, पुष १५ २०८०

  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा संघका दुईवटा प्रदेश समिति पुनर्गठन भएका छन् । संगठनको लुम्बिनी प्रदेश समिति र कोसी प्रदेश समिति शनिबार पुनर्गठन भएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    इटहरीस्थित कार्यालयमा शनिबार आयोजित भेलाबाट कोसी प्रदेश समितिको अध्यक्षमा टाइसन केरुङ्ग  र मुख्यसचिवमा अमिर मगरसहित ३७ सदस्यीय समिति पुनर्गठन भएको छ ।त्यस्तै लुम्बिनी प्रदेश समिति विकास यादवको अध्यक्षतामा पुनर्गठन गरिएको छ । कपिलवस्तुमा आयोजित भेलाबाट संगठनको २७ सदस्यीय समिति पुनर्गठन गरिएको उनको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय