logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

दोषीमाथि हदैसम्मको कारबाही गर्न जसपाकाे माग

दोषीमाथि हदैसम्मको कारबाही गर्न जसपाकाे माग


  • शनिबार, पुष १४ २०८०

  • काठमाडौँ- जनता समाजवादी पार्टीले बालकुमारी घटनाका दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको छ।जसपाले शनिबार विज्ञप्ति जारी गर्दै शुक्रबार दुई जनाको ज्यान जाने गरी बालकुमारीमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरेको हो।

    ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो।यस्तै जसपाले उक्त घटनाका पीडितलाई क्षतिपूर्ति मिलाउन र घाइतेको उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय