logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाल आइडल सिजन ५ मा फेरि फर्किए पुरानै निर्णायक न्ह्यू, काली र इन्दिरा

नेपाल आइडल सिजन ५ मा फेरि फर्किए पुरानै निर्णायक न्ह्यू, काली र इन्दिरा


  • बुधबार, पुष ११ २०८०

  • काठमाडौंँ । पाल आइडल सिजन ५ मा फेरि पुरानै निर्णायक फर्किएका छन् । न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटाले नेपाल आइडल सिजन ५ को निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

    यसअघि यी निर्णायकहरू सिजन ४ मा थिएनन् । उनीहरूले सिजन १, २ र ३ मा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।सिजन ४ मा भने शम्भुजित बाँस्कोटा, सुवानी मोक्तान र सुगम पोखरेल निर्णायक थिए । सिजन ५ को अडिसन २१ पुसदेखि सुरु हुँदै छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय