logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

२८ दिनभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रधानमन्त्रीको घोषणा

२८ दिनभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रधानमन्त्रीको घोषणा


  • मंगलबार, पुष १० २०८०

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीबाट नियमित पानी ल्याउन सरकार लागिपरेको बताएका छन् । मंगलबार देशवासीका नाममा  सम्बोधन गर्दै उनले २८ दिनभित्र मेलम्चीको पानी ल्याउन सरकारले कार्ययोजना बनाएर काम गरेको बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय