logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मन्त्री किरातीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन

मन्त्री किरातीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन


  • सोमबार, पुष ९ २०८०

  • काठमाडौँ । सनातन धर्मावलम्बी नेपालीको आयोजनामा पर्यटन मन्त्री सुदन किरातीविरुद्ध आइतबार काठमाडौँमा प्रदर्शन गरिएको छ । सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूले माग गरेका हुन् ।

    मन्त्री किरातीको राजीनामाको माग गर्दै उनीहरूले संसद् भवन घेराउ भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरू विभिन्न ब्यानर र प्याम्लेट लिएर गौशालाबाट बानेश्वरसम्म विरोध र्‍याली गरेका थिए । केही दिन अघि एक कार्यक्रममा दिएको अभिव्यक्तिपछि मन्त्री किराती विवादमा तानिएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय