logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट एक जनाको मृत्यु


  • सोमबार, पुष ९ २०८०

  • काठमाडौँ ।  बाघको आक्रमणमा परी पर्सामा एक जनाको ज्यान गएको छ।बाघको आक्रमणबाट पटेर्वासुगौली गापालिका- २ थरुहटी बस्ने ३२ वर्षीय मनोज राउत धागडको ज्यान गएको हो।आइतबार साँझ ६ बजे गाउँ नजिकैको जंगलमा शौच गर्न जाँदा बाघले आक्रमण गर्दा मनोजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जानकारी दिएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय