logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

दयाहाङ र बुद्धि तामाङलाई लिएर विल्सन विक्रम राई(तक्मे बुढा)ले ‘लाहुरे एण्ड दाउरे’बाट निर्देशनमा डेब्यू गर्दै

दयाहाङ र बुद्धि तामाङलाई लिएर विल्सन विक्रम राई(तक्मे बुढा)ले ‘लाहुरे एण्ड दाउरे’बाट निर्देशनमा डेब्यू गर्दै


  • आइतबार, पुष ८ २०८०

  • काठमाडौँ ।  विल्सन विक्रम राईले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । विल्सन विक्रम राईले दयाहाङ राई र बुद्धि तामाङलाई लिएर नयाँ फिल्म बनाउन लागेको बताए ।  उनले आफ्नै लेखन र अभिनय पनि रहने गरि फिल्म ‘लाहुरे एण्ड दाउरे’ निर्देशन गर्न लागेको घोषणा गरे ।

    यो फिल्मको छायांकन अर्को बर्ष मात्र सुरु हुनेछ । यो फिल्मलाई कमेडी तथा लभ स्टोरी कथामा निर्माण गरिने उनको भनाई छ ।  तक्मे प्रोडक्शनले यो फिल्मको निर्माण गर्ने छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय