logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोशी प्रदेशको दुई जिल्लामा एक पुरुष र एक महिला मृत अवस्थामा फेला

कोशी प्रदेशको दुई जिल्लामा एक पुरुष र एक महिला मृत अवस्थामा फेला


  • आइतबार, पुष ८ २०८०

  • काठमाडौं । कोशी प्रदेशको दुई जिल्लामा एक जना पुरुष र एक महिला मृत अवस्थामा फेला परेका छन् । मोरङको विराटनगर चोकमा डेरा गरी बस्ने  भोजपुरको  ७० वर्षीय सम्बर बहादुर श्रेष्ठ आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्  ।

    धनकुटाको बेलहारा बेसी बस्ने ७४ वर्षीय ईन्द्र कुमारी राई सोही ठाउँस्थित तमोर नदी किनारामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । दुवै घटनामा आवश्यक अनुसन्धान प्रक्रिया सुरु भएको प्रहरीले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय