logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कमल थापाको पार्टीको उपाध्यक्ष बने गोविन्द विक्रम शाह

कमल थापाको पार्टीको उपाध्यक्ष बने गोविन्द विक्रम शाह


  • शुक्रबार, पुष ६ २०८०

  • काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वसांसद गोविन्द विक्रम शाहलाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् ।  पार्टीको विधान बमोजिम  थापाले साहलाई उपाध्यक्षमा मनोनीत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी गराए ।

    शाहको  मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै अध्यक्ष  थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गरिसकेको उनको भनाइ छ । शाह केही दिन अघि एमाले प्रवेश गरेर राप्रपा नेपाल प्रवेश गरेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय