logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रपति पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्रीको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्रीको शिष्टाचार भेट


  • शुक्रबार, पुष ६ २०८०

  • काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीले  शिष्टाचार भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री अली साब्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटघाटमा उनीहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय