logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची


  • शुक्रबार, पुष ६ २०८०

  • काठमाडौ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

    आज लोकल गोलभेँडा सानोप्रतिकिलो १२ रुपैयाँ ५० पैसा, रातो मुला १७ रुपैयाँ ५० पैसा, मकै बोडी ६५ रुपैयाँ, भन्टा लाम्चो ४२ रुपैयाँ ५० पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।

    त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ ५० पैसा, सेतो आलु २९ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय