logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आफू बुबा, श्रीमती सञ्चितालाई आमाको भूमिका र छोराछोरीको पनि अभिनय रहने गरि फिल्म बनाउँदै निखिल

आफू बुबा, श्रीमती सञ्चितालाई आमाको भूमिका र छोराछोरीको पनि अभिनय रहने गरि फिल्म बनाउँदै निखिल


  • बिहिबार, पुष ५ २०८०

  • काठमाडौ। अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । उनले सामाजिक पारिवारिक विषयमा फिल्म निर्माणको तयारी गरिरहेका छन ।

    छिट्टै छायाङ्कन जाने गरेर फिल्म निर्माणको तयारी गरिरहेको निखिलले फिल्मका लागि तीन गीत रेकर्ड गरिसकेका छन । निखिल बुबा र सञ्चिता आमाको भूमिकामा हुनेछिन् भने छोराछोरीको पनि फिल्ममा अभिनय रहने छ ।

    केही अगाडिबाट ‘समबोधी अभियान’को समेत थालनी गरेका उनले पछिल्लो समय ‘भैरव’ बनाएका थिए । भैरवपछि ‘पिँजडा ब्याक अगेन’ अभिनय गरेका उनले केही अगाडि ‘भैरव’को सिक्वेल निर्माण गर्ने बताएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय