logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

झापामा हात्तीकाे आक्रमणबाट एककाे मृत्यु

झापामा हात्तीकाे आक्रमणबाट एककाे मृत्यु


  • बुधबार, पुष ४ २०८०

  • काठमाडौँ । झापाको हल्दीबारी गाउँपालिका २ नं. वडा कार्यालयका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।उनी घर नजिकै हात्तीले मारेको अवस्थामा मृत भेटिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए।

    बुधबार बिहानदेखि राजवंशी बेपत्ता भएपछि खोजविन सुरु गरिएको थियो।राजवंशीकाे शवलाई पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिने प्रहरीले जनाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय