logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

प्रहरीले बिनु यादवलाई सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ

प्रहरीले बिनु यादवलाई सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ


  • बुधबार, पुष ४ २०८०

  • काठमाडौँ । प्रहरीले बिनु यादवलाई सिंहदरबारको दक्षिणी गेटबाट पक्राउ गरेको छ । आफूलाइ घरेलु हिंसा पिडित भनेर बताउँदै उनी सिंहदरबारको दक्षिणी गेटमै धर्नामा बस्न लागेपछि प्रहरीले पक्राउ गरेको हो ।

    नागरिकसम्बन्धी विषय लिएर गृह मन्त्रालयमा पुगेकी उनी त्यहाँ आफ्नो कुरा सम्बोधन नभएपछि बाहिर निस्केर गेटमा धर्ना दिन खोजेकी थिइन् ।  सोही क्रममा उनलाई पक्राउ गरेर वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय