logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सांसद बडूले नेपाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन नसकेको भन्दै

सांसद बडूले नेपाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन नसकेको भन्दै


  • बुधबार, पुष ४ २०८०

  • काठमाडौँ । सांसद दिलेन्द्रप्रसाद बडूले नेपाली सेनाबाट पनि अपेक्षाअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । बुधवार संसद्को राज्यव्यवस्था समितिको बैठकमा बोल्दै उनले फास्ट ट्र्याक निर्माणमा सेनाबाट पनि उद्देश्यअनुरुप काम हुन नसकेको बताए ।

    उनले भने, ‘सिभिल भन्दा पनि सेनालाई दियो भने युद्ध स्तरमा काम हुन्छ भन्ने थियो। तर उद्देश्य अनुरूप काम हुन सकेको देखिएन।’  सांसद बडूले मन्त्रालय मन्त्रालयबिच समन्वय समेत हुन नसकेको बताए । उनले भने, ‘त्यसैले रुख कटानको विषयमा वन मन्त्रालयमाथि प्रश्न समेत उठ्यो।’ उनले समयमा बजेट खर्च नहुँदा समस्या भएको बताउँदै समय र लागतमा मितव्ययितामा काम गर्न सकिने बताए ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय