logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

डिआइले ‘मिस बिहेब’ गरेको भन्दै हिमालयन ह्वाइट हाउसका विद्यार्थी आन्दोलित(तस्बिरहरू)

डिआइले ‘मिस बिहेब’ गरेको भन्दै हिमालयन ह्वाइट हाउसका विद्यार्थी आन्दोलित(तस्बिरहरू)


  • बुधबार, पुष ४ २०८०

  • काठमाडौं- तीनकुनेस्थित हिमालय ह्वाइट हाउस इन्टरनेश्नल कलेजका डिआइले विद्यालयका छात्रा विद्यार्थीमाथि ‘मिस बिहेब’ गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।विद्यालयमा रहेका छ जना डिआइले विद्यार्थीलाई विभिन्न बहानामा कुटपिट गरिरहने गरेको र मंगलबार एक जना डिआइले छात्रामाथि ‘मिस बिहेब’ गरेको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन् ।

    मंगलबारको उक्त घटनापछि सो स्थानमा विद्यार्थीले नारावाजी गरेका थिए । नेपाल प्रहरीको टोली पुगेर उक्त डिआइलाई पक्राउ गरेको थियो ।अन्य विद्यालयबाट निष्काशनमा परेका डिआइ लिएर आफूहरूमाथि शारीरिक तथा मानसिक हिंसा गरेले विद्यालयलाई दवाव दिन सो आन्दोन गरेको आन्दोलनमा सहभागी विद्यार्थीहरू बताउँछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय