logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नयाँ हलमा मन्त्रिपरिषद बैठक सुरु

नयाँ हलमा मन्त्रिपरिषद बैठक सुरु


  • बुधबार, पुष ४ २०८०

  • काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बैठक सुरु भएको हो ।आज मन्त्रिपरिषदको नियमित बैठक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय