logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अवरुद्ध हवाई सेवा सुचारु

अवरुद्ध हवाई सेवा सुचारु


  • बुधबार, पुष ४ २०८०

  • काठमाडौँ । अवरुद्ध भएको हवाई सेवा बुधबार बिहानैबाट सुचारु भएको छ। हावाहुरी लाग्न रोकिएपछि हवाई सेवा सुचारु भएको हो।अघिल्लो दिन अबरुद्ध भएको हवाई सेवा आज बिहानैबाट सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ।

    आज पहिलो उडान नेपालगञ्जबाट सीता एयरले भरेको थियो भने त्यसपछि समिट र तारा एयरले पनि भरेका थिए।आज दिनभर सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने तालिका रहेको विमानस्थलले जनाएको छ।  अन्य कार्गोको सामान समेत ढुवानी हुन पाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय