logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ बजारमा

सञ्चारकर्मी सहदेव चौधरीको ‘चोखो माया’ बजारमा


  • मंगलबार, पुष ३ २०८०

  • काठमाडौँ-सञ्चारकर्मी सहदेव चौधरीले चोखो माया बोलको गीत बजारमा ल्याएका छन्।चौधरीले लेखेको गीतमा संगीता राना प्रधानको स्वर रहेको छ। प्रेमको आग्रह गरिएको भावको गीतमा जुगल डंगोलले संगीत तथा एरेन्ज गरेका छन्।

    एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय चौधरी गीत-संगीततिर पनि चासो राख्छन्।‘चोखो माया’ उनीद्वारा रचित पहिलो गीत हो।आर्टम्युज स्टुडियोमा रेकर्डिङ तथा मिक्सिङ गरिएको गीतलाई एसियन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय